झापा स्थित कन्काई ६ अन्तर्गत मनासपुर टोल मा रहेका सुकुम्बासी तथा गरिब बालबालिका हरुका लागि आवश्यक कापी कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको छ। राधिका फाउण्डेसनको मुख्य उदेश्य नै गरिब तथा विभिन्न भौगोलिक विकटता मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका बालबालिका हरुको लागि संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने रहेको छ।
Subscribe to:
Post Comments (Atom)






Sports News Channel of NEPAL.
No comments
Post a Comment