Volunteers group of jhapa team (Radhika Foundation) द्वारा चारालि झापा स्थित पाउ पाथिभरा मन्दिर को प्राङ्गण मा सरसफाइ एवम् फूल रोपण कार्यक्रम सुसम्पन्न भएको छ ।
मुर्मु परिवारलाई एक लाख बराबरको जिन्सी सामग्री सहयोग प्रदान
November 05, 2023
No comments
झापा जिल्ला कन्काई -७ स्थित ,लखन +पानु मुर्मु ज्यु को घर निर्माण मा राधिका फाउन्डेसन ले रु एक लाख बराबर को जिन्सी सामग्री :- सिमेन्ट, गिटि,बालुवा सहयोग प्रदान गरेको छ । बिगत लामो समय देखि घर निर्माण गर्न सुरु गरि सम्पन्न गर्न नसकेका मुर्मु परिवारलाई बस स्थानको निर्माणका निमित्त उक्त सहयोग फाउन्डेसनको तर्फबाट प्रदान गरिएको हो।
Subscribe to:
Comments (Atom)
Travel
{getBlock} $results={2} $label={recent} $type={grid2}






